कालिकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
मङ्सिर १३, २०७८सुर्खेत- कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माण सामग्री बोकेर जितेगडाबाट नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलतर्फ गइरहेको बा ५ ख ४६४३ नम्बरको ट्रक सोमबार बिहान निलाखा ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दुर्घटनामा परी ट्रक चालक नरहरिनाथ गाउँपालिका -१ का जयबहादुर बिष्टको मृत्यु
सबै पढ्नुहोस