स्यालसँग ठोक्कियो बुद्ध एयरको जहाज
मङ्सिर ९, २०७८काठमाडौँ- बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ । बुधबार काठमाडौँबाट नेपालगञ्ज उडेको जहाज अवतरणका क्रममा नेपालगञ्ज विमानस्थलमा स्यालसँग ठोकिएको बुद्ध एयरले जनाएको छ । कम्पनीका अनुसार कल साइन 9N-AJX रहेको जहाज अवतरणका क्रममा स्यालसँग ठोक्किंदा जहाजमा सामान्य क्षति पुगेको कम्पनीले जनाएको छ । दुर्घटनामा चालक दलसहित सबै यात्रु सुरक्षित छन् । कम्पनीले काठमाडौँबाट छुट्टै खाली जहाज पठाएर नेपालगञ्जमा रहेका
सबै पढ्नुहोस