आज रोहितले तोड्लान् त विराटको रेकर्ड !
मङ्सिर ५, २०७८काठमाडौँ- कोलकातामा आज भारत र न्युजिल्यान्डबीच शृंखलाको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल हुँदैछ । भारतले यसअघिका दुई खेल जित्दै शृंखला आफ्नो बनाइसकेको छ । कप्तान रोहित शर्माका लागि आज क्लीन स्वीपको अवसर रहँदा किवि टीम भने त्यसलाई टार्ने प्रयासमा हुनेछ । रोहितका लागि आजको खेल आफूले कप्तानी गरेको पहिलो शृंखला नै क्लीन स्वीप गर्ने गौरवपूर्ण अवसरमात्र होइन&s
सबै पढ्नुहोस