न्यायपालिका बचाउन पहिलो सहिद बन्न तयार छु : अधिवक्ता अर्याल
मङ्सिर २, २०७८काठमाडौँ- अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा हतियारसहितका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् । आफूहरूलाई धम्क्याउन एसएलआर बोकेको ‘स्पेसल टास्क फोर्स’ परिचालन गरे पनि त्यस्ता धम्कीले कुनै असर नगर्ने बताए । यस्तै अधिवक्ता अर्यालले न्यायालय बचाउनका लागि आफू मर्न समेत तयार रहेको बताएका छन् । उनले भने, ‘अदालतमा एसएलआर किन ल्याइ
सबै पढ्नुहोस