कांग्रेस डोटीको सभापतिका लागि दोस्रो चरणको चुनाव हुने
मङ्सिर ८, २०७८डोटी- डोटीमा कांग्रेसको जिल्ला सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ । मंगलबार भएको चुनावमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो । मतदानमा १०८५ मत खसेकोमा नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीपकुमार देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत पाए । देउवा वर्तमान सभापति
सबै पढ्नुहोस