द ब्रिटिस कलेजको सातौँ दीक्षान्त समारोह सम्पन्न
मङ्सिर ८, २०७८काठमाडौँ- प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्ययनरत विद्यार्थीहरू दीक्षित भएका हुन् । कोरोना महा
सबै पढ्नुहोस