व्यवसायिक बट्टाई पालन शुरु
मङ्सिर १६, २०७८ताप्लेजुङ - हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई (चरा) पालन शुरु भएको छ । थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने बुझेपछि स्थानीय किसानले व्यवसायिक रुपमा बट्टाई पालन शुरु गरेका हुन् । पछिल्लो समय सदरमुकाम आसपास क्षेत्रका किसान बट्टाई पालनतर्फ आकर्षित हुँदै गएकाे पाइएको छ । बट्टाई पालनका लागि धेरै क्षेत्र (जमिन) पनि नचाहिने साथै, थोरै आर्थिक व्यवस्थापनबाट नै व्यवसाय शुरु गर्न सकिने भएपछि यसतर्फ कि
सबै पढ्नुहोस