कोटेश्वरमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
मङ्सिर २१, २०७८काठमाडाैँ- काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । कोटेश्वरस्थित आकाशे पुलनजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । सडक किनारामा रोकिराखेको ना६ख ३१५८ नम्बरको ट्रकमा गए राति करिब सवा २ बजे वाग्मती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा गम्भ
सबै पढ्नुहोस