×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट

एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट

मङ्सिर १८, २०७८

काठमाडौँ -  बंगलादेशको ढाकामा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि शनिबार १५ जना महिला खेलाडीको छनोट गरिएको छ । नेपाल भलिबल संघले प्रशिक्षणमा रहेका २० खेलाडीबाट १५ जनाको नाम सार्वजनिक गरेको हो । टोलीका प्रशिक्षक जगदीश भट्टले छनोट गर्नुभएका खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, सुनिता खड्का, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, कविता भट्ट, म

सबै पढ्नुहोस