‘लाखे’ बनाउँदै सम्राट
मङ्सिर १६, २०७८काठमाडौँ- सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापालगायतका कलाकारको अभिनय रहने छ भने केही कलाकार अडिसनमार्फत छनोट गरिने तयारी छ । अडिसनमार्फत करिब आधा दर्जन चरित्रका लागि कलाकार छनोट गरिने निर्माण टिमले बताएको छ । ग्लोबल
सबै पढ्नुहोस