×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

मङ्सिर १७, २०७८

धनगडी -  वाई वाई उन्नाइस वर्षमूनिको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । आज भएको लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम फाइनल प्रवेश गरेको हो । यसअघि लुम्बिनी १० अंकका साथ शिर्ष स्थानमा रहदै फाइनल पुगिसेकेको थियो । सुदूरपश्चिम चार खेलमा जित निकाल्दै ८ अंकका साथ दोस्रो हुदै उपाधि नजिक पुगेको हो । फाइनल भिडन्त आइतबार

सबै पढ्नुहोस