भेरी अस्पतालमा कैलालीका थप एक संक्रमितको मृत्यु
मङ्सिर २६, २०७८नेपालगञ्ज - कोरोना भाइरस संक्रमणबाट विरामी भएर गम्भीर अवस्थामा पुगेकाहरुको उपचार गरिरहेको यहाँस्थित भेरी अस्पतालमा कैलालीका थप एक संक्रमितको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० कैलालीका ४२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कैलालीबाट ल्याएर शनिवार भेरी अस्पता
सबै पढ्नुहोस