इन्टरलाई हराउँदा रियलको गोलको कीर्तिमान
मङ्सिर २२, २०७८काठमाडौं - कीर्तिमानी १३ पटकको विजेता रियल म्याड्रिडले १० खेलाडीमा सीमित इन्टर मिलानलाई पराजित गर्दै समूह डीको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । पराजित भए पनि इन्टरले पनि दोस्रो बन्दै अन्तिम १६ मा स्थान बनाएको छ । रियललाई हराएको भए इन्टरले समूहको शीर्ष स्थानमा कब्जा गर्ने अवसर थियो । तर, रियलको घरेलु मैदानमा इन्टर २ ० गोलले पराजित हुन पुग्यो । रियलको जीतमा टोनी क्रुसले खेलको १७ औँ मिनेटमा पहिलो गोल ग
सबै पढ्नुहोस