विवाहको १० दिनमै दम्पतीको मृत्यु
मङ्सिर २१, २०७८बैतडी- बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा नव दम्पतीको पनि मृत्यु भएको छ । नव दम्पती २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको पनि दुर्घटनामा मृत्यु भएको हो । उनीहरूको १० दिनअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ । उनीहरू घरबाट दुल्हन फर्काउन माइती जाँदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा नव दम्पतीसहित पाँच जनाले ज्यान गुमाएका छन् भने ५ जना घा
सबै पढ्नुहोस