उपल्लो डोल्पामा चामलको मूल्यभन्दा ढुवानी भाडा बढी
मङ्सिर २७, २०७८जाजरकोट- उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो ९० रुपैयाँ पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य रु सात हजार, मोटो चामल रु पाँच हजार र सोना पाँच हजार ६०० रुपैयाँमा कम्पनीले उपलव्ध गराउदै आए
सबै पढ्नुहोस