×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मङ्सिर २३, २०७८

काठमाडौँ  -  देशभर आज थप २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  ९ हजार ४ सय ५१ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा २ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  आज ३ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ । सङ्क्रमणका कारण आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणका का

सबै पढ्नुहोस