डोटीका ८ स्थानीय तहमा नेकपा एसको संगठन विस्तार
मङ्सिर २४, २०७८डोटी- नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका कूल नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा संगठन विस्तार गरिएको सो पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । उनका अनुसार हालसम्म यहाँका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल, बडिकेदार, सायल र आदर्श गाउँपालिकामा पालि
सबै पढ्नुहोस