यदि होइन‚ मेरै नेतृत्वमा आउँदैछ कांग्रेस : शेखर कोइराला
मङ्सिर २७, २०७८काठमाडौँ- नेपाली कांग्रेसका सभापतिको उम्मेदवार शेखर कोइरालाले अबको कांग्रेस आफ्नै नेतृत्वमा आउने दाबी गरेका छन् । काठमाडौँको भृकुटीमण्डप र सभागृहमा जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा मतदान गर्न जानुअघि पत्रकारसँग कुरा गर्दै कोइरालाले आफ्नो सरकार आउनेमा कुनै शंका नभएको बताएका हुन् । ‘यदि कांग्रेसमा तपाईँको नेतृत्व आएमा
सबै पढ्नुहोस