नेपाली क्रिकेट टोली ओमनमा
माघ २६, २०७८आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान आइपुगेको छ । टोली युएई हुँदै बुधबार स्थानीय समय अनुसार विहान ३:३० बजे ओमानको मस्कट शहर पुगेको हो । नेपाली क्रिकेट टोलीको आज पिसिआर परिक्षण हुनेछ । नेपालले विहीबारदेखि अभ्यास गर्नेछ । नेपालले विश्वकप छनोट अघि चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत पहिल
सबै पढ्नुहोस