६० हजार विद्यार्थीलाई पूर्ण खोप
माघ २४, २०७८महेन्द्रनगर- कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ । स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरले अझै विद्यालयहरुमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिए । “सो उम
सबै पढ्नुहोस