×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसी परेन

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसी परेन

काठमाडौँ- बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । 

संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेश गर्ने र संविधान सभा सदस्य जगत ताजपुरियाको निधनप्रति शोक प्रस्ताव पेश गर्ने रहेको छ ।

सचिवालयका अनुसार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । यसअघि कोरोनाका कारण भन्दै पटक पटक सर्दै आएको प्रतिनिधिसभाको बैठक बुधवारका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाकाे सम्भावित कार्यसूचीः

प्रतिकृया दिनुहोस्