१८ औं वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम,आज दिनभर भीओएलटीई कल निःशुल्क
माघ २२, २०७८काठमाडौं - नेपाल टेलिकमले आज १८ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल टेलिकमले हाल फाइबर टु दी होम (एफटिटिएच), जीएसएम मोबाइल सेवा, सीडिएमए मोबाइल सेवा, ल्याण्डलाइन, वाईम्याक्स, एफटिटिएच लगायतका सेवाहरु प्रदान गर्दैं आएको छ । नेपालमा पहिलोपटक टेलिकम्युनिकेशन
सबै पढ्नुहोस