×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २,४०१ जनामा काेराेना संक्रमण, १४ काे मृत्यु

थप २,४०१ जनामा काेराेना संक्रमण, १४ काे मृत्यु

कााठमाडाैँ- पछिल्लो २४ घण्टामा नेपालमा थप २,४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा थप ७७७७ जना संक्रमणमुक्त भएका छन् भने थप १४ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । मन्त्रालयले संक्रमण दर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्