३५ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी
फाल्गुण १४, २०७८काठमाडौँ- युक्रेनको सेनाले रुसी सेनातर्फ भएको सैन्य क्षतिबारे एउटा विवरण प्रकाशित गरेको छ । फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सयभन्दा बढी रुसी सैनिकको मृत्यु भएको उल्लेख छ । विवरणअनुसार झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ । युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको
सबै पढ्नुहोस