×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमसीसी आजै पास गरिने

एमसीसी आजै पास गरिने

फाल्गुण १५, २०७८

काठमाडौँ- सत्तारूढ गठबन्धनले एमसीसी परियोजना संसदबाट आजै पारित गर्ने निर्णय गरेको छ ।  बैठकपछि कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी आजै पारित गर्ने सहमति भएको जानकारी दिए । ‘आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा यसलाई पारित गर्ने सहमति भएको छ’ उनले भने । यसका लागि शंका गरिएका केही विषयमा व्याख्यात्मक टिप्पणी गरी त्यसलाई पनि प्रस्तावस

सबै पढ्नुहोस