नान्टेससँग हार्यो शीर्ष स्थानको पीएसजी
फाल्गुण ८, २०७८काठमाडौँ- च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा नान्टेससँग पराजित भएको छ । पीएसजी नान्टेसको मैदानमा ३-१ ले पराजित भएको हो नान्टेसको जितमा रन्डाल कोलो मुअनी, कुइन्टिन मार्लीन र लुडोभिक ब्लासले एक एक गोल गरे । पीएसजीका लागि नेयमारले सान्त्वना गोल फर्काएका थिए । ५९औँ मिनेटमा नेयमारले पेनाल्टी स
सबै पढ्नुहोस