युद्धविरोधी प्रवचन दिने पादरी रुसमा पक्राउ
फाल्गुण २३, २०७८काठमाडौँ- रुसमा युद्धविरोधी प्रवचन दिने एक पादरीलाई पक्राउ गरिएको छ । आइतबार पक्राउ परेका ती पादरीलाई आज अदालतमा पेस गरिने बीबीसीले उल्लेख गरेको छ । पादरी जोन बुर्दिनलाई काराबानोभो गाउँमा आयोजित एउटा धार्मिक भेलापछि पक्राउ गरिएको थियो । युद्धविरुद्ध धर्मोपदेश दिँदै उनले स्थानीयवासीलाई युक्रेनी सहरहरूमा जारी गोलाबारी र विनाशबारे बताएका थिए । सशस्त्र सैन्य
सबै पढ्नुहोस