थपिए १९४ जना काेराेना संक्रमित, १ काे मृत्यु
फाल्गुण २४, २०७८काठमाडाैँ - नेपालमा थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ३ हजार ६३८ जनाको पिसिआर गर्दा ७४ र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित छन्। त्यस्तै, पछिल्लाे २४ घण्टामा ३४८ जना संक्रमित निक
सबै पढ्नुहोस