पराजयका बाबजुद लिभरपुल क्वाटरफाइनलमा
फाल्गुण २५, २०७८काठमाडाैँ- युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुल इटालियन जाइन्ट इन्टरमिलानसँग १-० ले पराजित भएको छ । तर पराजयका बाबजुद लिभरपुल समग्रमा २-१ को नतिजा निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । इटालियन च्याम्पियन इन्टरमिलानलाई जित दिलाउन लउटरो मार्टिनेजले ६१ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । लिभरपुलको
सबै पढ्नुहोस