×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा

सिन्धुपाल्चोक- नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् । 

उनका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो । लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् ।

प्रतिकृया दिनुहोस्