रुस-युक्रेन युद्धमा हस्तक्षेप भए तेस्रो विश्वयुद्ध निम्तिन्छ : बाइडन
फाल्गुण २८, २०७८काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । उनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने चेतावनी दिएका हुन् । युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ । यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमा
सबै पढ्नुहोस