थप १९१ जना काेराेनामुक्त, ६५ संक्रमित
फाल्गुण २९, २०७८काठमाडाैँ- नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ६ हजार ३ सय ६ पिसिआर परिक्षणका क्रममा ५९ जना र १ हजार ६ सय ४१ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ९१ संक्रमित निको भएका छन्। हाल नेपालमा ४ हजार ९ सय १७ सक्रिय संक्रमित
सबै पढ्नुहोस