विश्व सम्पदा स्थल : कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा
चैत ३, २०७८काठमाडौँ- सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग गरिँदा खतराको जोखिम बढेको हो । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सम्पदा स्थलमा विश्व सम्पद
सबै पढ्नुहोस