नेपाल प्रहरीका २५ डीएसपीको काज सरुवा
चैत ९, २०७८काठमाडौँ- प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । काज सरुवामार्फत केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् । स्थानीय तहको चुनाब नजिकँदै गर्दा प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखको हेरफेर गरेको हो । सूचीअनुसार म्याग्दीमा तिलक भारती सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्
सबै पढ्नुहोस