राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
चैत १३, २०७८काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यकक्ष शीतल निवासमा आज नेपालको तीनदिने भ्रमणमा रहेका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका हुन् । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ बिहान शीतल निवास पुगेका थिए । भेटका क्र
सबै पढ्नुहोस