×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

चैत १५, २०७८

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । सोमबार सुन तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

सबै पढ्नुहोस