विदेशी विनिमय सञ्चिति बढाउन सुनदेखि पानीसम्म आयातमा रोक(सूची)
चैत २४, २०७८काठमाडौँ- विदेशी विनिमय सिञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले थुप्रै वस्तुको आयातमा कडाई तथा निरुत्साहित गरेको छ । बैंक तथा वित्तीय संस्थाका सिईओलाई बोलाएर राष्ट्र बैंकले तत्काल अति आवश्यक नहुने त्यस्ता तीन सयभन्दा बढी बस्तुको आयात रोक्न निर्देशन दिएको छ । बैंकहरुले पनि आफ्ना सम्पूर्ण शाखाहरुलाई सर्कुलर गरी त्यस्ता बस्तुको आयातका लागि प्रतितपत्र
सबै पढ्नुहोस