चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर युनाइटेड रोकियो
चैत २०, २०७८काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लज्जास्पद हार बेहोर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अग्रता लिनका बावजुत ब्रेन्टफर्डसँग ४-१ को लज्जास्पद हार बेहोरेको हो । ब्रेन्टफर्डका लागि भिटाली जानेल्टले दुई तथा क्रिस्टियन एरिक्सल र योएनी विसाले गोल गरे । चेल्सीका एन्टोनियो रुडिगरको गोल सान्त्वना बन्यो । यो
सबै पढ्नुहोस