×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उद्योगमन्त्री बडूले गरे पदभार ग्रहण

उद्योगमन्त्री बडूले गरे पदभार ग्रहण

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । बिहीबार सिंहदरबार पुगेर मन्त्री बडूले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी तोकेकी हुन् । यसअघि बडूले असोज २२ देखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्