×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनगढीका स्वतन्त्र उम्मेदवार हमाल ६०९ मतान्तरले अगाडि

धनगढीका स्वतन्त्र उम्मेदवार हमाल ६०९ मतान्तरले अगाडि

जेठ १, २०७९

धनगढी- धनगढी उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको मतान्तर थप बढेको छ । हमाल गठबन्धनबाट काग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ६०९ मतले अगाडि पुगेका छन् ।  जम्मा ३ हजार १५३ मतगणना हुँदा हमालले १ हजार ४७२ मत पाएका छन् । काँग्रेसका उम्मेदवार वडले ८६३ मत पाएका छन् । यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १५४ मत पाएका छन् ।

सबै पढ्नुहोस