साढे पाँच सय स्थानीय तहमा कसले कति जिते ?
जेठ ५, २०७९काठमाडौं- स्थानीय तह निर्वाचन २०७९ को बिहीबार बिहानसम्म ५४८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै तहमा जित निकालेको छ। आयोगका अनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली कांग्रेसले बलियो देखिएको छ। नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष, महि
सबै पढ्नुहोस