×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंमा ५२ प्रतिशत मात्रै मत खस्यो

काठमाडौंमा ५२ प्रतिशत मात्रै मत खस्यो

ब‌ैशाख ३१, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका ५२ प्रतिशत मात्रै मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले काठमाडौं महानगरपालिकामा प्रारम्भिक अनुमानमा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको हो। मतदान केन्द्रहरूमा स्पष्ट पहुँच र सबै सुविधा हुँदा हुँदै पनि करिब ५२ प्रतिशत मात्रै मतदान हुनु सन्तोषजनक नभएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

सबै पढ्नुहोस