मोरङको सुनबर्षीमा विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना, १३ जना घाइते
जेठ ५, २०७९विराटनगर- मोरङको सुनवर्षी नगरपालिकामा विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटनामा परेको छ । सुनबर्षी नगरपालिका वडा नम्बर ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । को २ च १४३७ नम्बर को ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर १३ ज
सबै पढ्नुहोस