नेपाल ट्यालेन्ट हन्टः डिजिटल अडिसन सुरु, गायकदेखि कलाकारसम्म खोज्ने, पुरस्कार ५० लाख
जेठ ४, २०७९काठमाडौं- नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु भएको छ। नेपालमै पहिलोपटक अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु भएको आयोजक साइना साहारा ग्रुपले जानकारी दिएको छ। नेपाल ट्यालेन्ट हन्टमा भाग लिन चाहने कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्नेछन्। अडिसनमा सहभागी हुन चाहाने प्रतियो
सबै पढ्नुहोस