नायिका मिरुना मगरमाथी दुर्व्यवहार गरेको भनिएका युवालाई छाड्न ३ हजार धरौटी माग
जेठ १७, २०७९काठमाडौं- फिल्म कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामालाई रिहाइ हुन ३ हजार धरौटी माग गरिउको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उनलाई रिहा गर्न ३ हजार धरौटी माग गरेका हुन्। एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्थालाई टेकेर सीडीओ रिजाल
सबै पढ्नुहोस