×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंमा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप

काठमाडौंमा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप

जेठ १३, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकामा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप लगाइनेछ । हिजोबाट सुरु भएको खोप अभियान भोलि (शनिबार)सम्म तीन दिन चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । मोर्डना र फाइजर खोप दिइरहेको महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप दिने व

सबै पढ्नुहोस