काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, पुरानालाई भौतिक पूर्वाधार एम्बुलेन्स बनाउने
जेठ १८, २०७९कामठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँ गाडी नकिनी पुराना गाडीलाई भौतिक पूर्वाधार एम्बुलेन्स बनाउने निर्णय गरेको छ। महानगरको पहिलो कार्यपालिकाको बैठकले महानगभित्र रहेका सडकका खाल्डाखुल्डी पुर्नका लागि भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो। खाल्डाखुल्डी एक हप्ताभित्रै पुर्ने लक्ष्य पनि महानगरको छ। बाहिरबाट गाडीहरू भाडामा लिएर काम गर्ने प्रक्रिया लामो भएकोले महानगरको मातहतमा रहेक
सबै पढ्नुहोस