नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्यो : पोखरेल
जेठ १४, २०७९काठमाडौ- नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको बताएका छन्। उनले शनिबार संसदमा भएको प्रि-बजेट छलफलमा सरकारले ती तीन स्थानको विषय छुटाएकाले त्यसमा खुट्टा नकमाउन सरकारलाई अनुरोध गरे। यसैगरी, नीति तथा कार्यक्रममा अन्तरमन्त्रालय समन्वय कसरी गर्ने भन्ने विषयमा समेत उल्लेख नभएको पोखरेलले
सबै पढ्नुहोस