हिमालयन म्युजिक एण्ड फिल्म अवार्डको प्रेस मिट सम्पन्न
फाल्गुण ६, २०८१काठमाडौं : नेपालको हिल्टन होटलमा टप सब काठमाडौँ पहिलाे ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डको प्रेस मिट सम्पन्न भएकाे छ | रेवेल इवेंट्स इंकका अध्यक्ष राजेश हमाल, सतिसाल इन्टरनेसनल एलएलसीका (लेकेश श्रेष्ठ) र बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को संयुक्त आयोजनामा टपसप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड हिल्टन होटलमा सम्पन्न भएको छ। अवार्ड सम्बन्धी विशेष प्रेस मिटकाे कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका
सबै पढ्नुहोस