बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रष्ट भयो: एमाले महासचिव पोखरेल
मङ्सिर ८, २०८१काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं मानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । हिजो दरबारमार्गको जागरण सभाका क्रममा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना गरेको सम्बन्धमा पोखरेलले आक्रोश पोखेका हुन् । कार्यक्रम सकिएपछि स्वयंसेवक
सबै पढ्नुहोस